March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

जसपाको अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी

1.3K

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको आगामी नेतृत्वका लागि अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपाको महाधिवेशन जनकपुरमा सोमबारदेखि सुरु भएको हो ।

pinup pin up pin up pinup

यसअघि महाधिवेशनले पार्टी अध्यक्षमा उपेन्द्र यादवको विकल्पमा अहिले कसैले इच्छा नजनाएको बताइएको थियो ।

Advertisement