December 3, 2023, Sunday
२०८० मंसिर १७
1:37:26 pm

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै

450

काठमाडौं । मंगलवारबाट सुरु भएको नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट सुरु हुनेछ ।

बैठकमा प्रतिनिधि सभामा विचाराधिन विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे शिक्षा विज्ञहरूसँग छलफल हुने जनाइएको छ ।

Advertisement