November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कांग्रेसले भंग गर्यो दलित संघ

1.9K

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था दलित संघको केन्द्रीय समिति भंग भएको छ

विगतमा अधिवेशन गर्ने भनि तोकिएको मितिमा दलित संघले अधिवेशन गर्न नसकेको भन्दै कांग्रेसले भंग गरेको हो ।

१५ भदौ भित्र पार्टीमा आवश्यक परामर्शबाट तदर्थ समिति गठन गर्न सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिइएको छ ।

Advertisement