November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

1.2K

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक १४ गते बिहान ९ बजे बस्ने गरि बोलाइएको हो ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकमा सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

सरकारमा सहभागी हुने तयारीमा रहेको काँग्रेसले
सरकारमा मन्त्रीको रुपमा सहभागी हुने नेताहरुको नाम लगभग टुंगो लगाइसकेको र त्यसलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकले औपचारिकता दिने बताइएको छ ।

Advertisement