July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

कास्की क्षेत्र नम्बर १ बाट एमालेका मनबहादुर गुरुङ विजयी

1.7K

काठमाडौं । कास्कीको क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् । गुरूङले सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका किशोरदत्त बराललाई पराजित गर्दै गुरुङ निर्वाचित बनेका हुन् ।

गुरुङले बराललाई २ हजार ६०९ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् । एमालेका गुरुङले २५ हजार ७९८ मत ल्याउँदा काँग्रेसका बरालले २३ हजार १८९ मत ल्याए ।

Advertisement