April 17, 2025, Thursday
२०८२ बैशाख ५
1:37:26 pm

पहिचान मेटाउन खोज्ने वाह्य शक्तिको मतियार नेपालमै छ: इश्वर पोखरेल

1.9K

काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नेपालको पहिचान मेटाउन खोज्ने देशभित्रै रहेको छन् ।

शनिबार काठमाडौंको हाँडीगाउँमा लिच्छविकालीन सत्यनारायण मन्दिर परिसरमा रहेको पूनःनिमिर्तत सत्तलको उद्घाटन गर्दै पोखरेलले नेपालको पहिचान मेटाउन खोज्ने वाह्य शक्तिको मतियार नेपालमै रहेको बताएका हुन् ।

पहिचान सकिए मुलुकको अस्तीत्व नै सकिने बताउदै पोखरेलले तत्कालको स्वास्थ पुरा गर्न जस्तो सुकै कुकर्म गर्न पनि तयार हुनेहरुप्रति सजक हुनुपर्ने समेत बताए । पोखरेलले मुलुकको धर्म संस्कृति र पहिचान रक्षाका लागि दलीय स्वार्यलाई त्यागी सबै एकजुट हुनुपर्ने समेत बताए ।

Advertisement