April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

वाग्मती प्रदेशका तीन मन्त्रीद्धारा राजीनामा

2.5K

काठमाडौं–वाग्मती प्रदेशका प्रचण्ड–नेपाल पक्षका तीन मन्त्रीले राजीनामा दिएका छन्। 

आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग पर्यटन तथा वातावरणमन्त्री अरुण नेपालले राजीनामा दिएका हुन्।

उनीहरुको राजीनामासँगै मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको छ।

Advertisement