सौराहा । नेकपा (एमाले)को अध्यक्षमा डा भीमबहादुर रावलले उम्मेदवारी दर्ता गराएका छन् ।
रावलले सोमबार बिहान ८ बजेबाट सुरु भएको मनोनयमा आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् ।
रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट छन् ।
© 2020 Nepal Mamila सर्वाधिकार नेपालमामिला डट कममा सुरक्षित
Developed By IvaZz Technology