November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

१० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक डा भीम रावलले बुझाए राजीनामा

२०७८ कार्तिक १४

3.5K

काठमाडौं । १० बुँदे सहमति कार्यान्वयनमा नेतृत्वले उदासिनता देखाएकोमा असन्तुष्टि जनाउँदै नेकपा एमाले १०बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक डा. भीम रावलले राजीनामा बुझाएका छन् ।

कात्तिक ८ को स्थायी कमिटी बैठकमा राजीनामाको घोषणा गरेका रावलले आइतबार अध्यक्ष केपी शर्मा ओलीलाई लिखित राजीनामा बुझाएका हुन् ।

यस्तो छ राजीनामाको पूर्णपाठः

Advertisement