April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

उपत्यका बाहिर रहेका सांसदलाई चार बजेभित्र काठमाडौं आउन कांग्रेसको निर्देशन

2.2K

काठमाडौं– नेपाली कांग्रेसले उपत्यकाबाहिर रहेका सांसदलाई चार बजेभित्र काठमाडौं फर्कन निर्देशन दिएको छ।

उपत्यका बाहिर रहेकालाई मेसेजमार्फत खबर आएको एक सांसदले जानकारी दिए। काठमाडौंमा रहेका सांसदहरुलाई भने ‘स्ट्याण्ड बाइ’ बस्न भनिएको छ।

mostbet

सभापति शेरबहादुर देउवा निवासमा चार दलका नेताको बैठक बसेको थियो। बैठकले ठोस निर्णय भने गर्न नसकेको बताइएको छ। दलहरुबीच फेरि संवाद हुने बताइएको छ।

Advertisement