November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

ओली-नेपालबीचको दोस्रो भेटवार्ता सकियो

3K

काठमाडाैं- नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ।

दुई नेताबीच नक्सालस्थित मेरियट होटलमा एक्लाएक्लै भेटवार्ता भएको हो। वार्ता सकेर होटलबाट प्रधानमन्त्री ओली बाहिरएका छन्।

बुधबार साँझ पनि उनीहरूबीच दुई घण्टा लामो छलफल भएको थियो। एमाले विभाजनको संघारमा पुगेको चर्चा चलिरहेका बेला प्रमुख दुई नेताबीचको दोस्रोपटक संवाद भएको हो।

Advertisement