November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

2.6K

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । चैत २० गते पार्टी कार्यालय सानेपा केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

७ देखि १० भदौमा तोकिएको कांग्रेसको १४ औँ महाधिवेशनको विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको सचिव कृष्णप्रसाद पौडेलले बताए । कांग्रेसको १४ औँ महाधिवेशन ७ देखि १० भदौमा तोकिएको छ ।

Advertisement