January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

मकवानपुरमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु

1.1K

हेटौंडा । मकवानपुरमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। भीमफेदी गाउँपालिका–६ जुरिखेतमा भएको दुर्घटनामा परेर घाइते भएकामध्ये ६ जनाको मृत्यु भएको हो।

दुर्घटनामा परी ९ जना घाइते भएकोमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

mostbet

मृत्यु हुनेमा भारत बिहार राज्य पटना बस्ने रजनिस कुमार, मकवानपुर हेटौडा उ.म.न.पा.४ कमलडाँडाकी सबिता लम्साल, मकवानपुर हेटौडा उ.म.न.पा.२ कान्तिराजपथ बस्ने निखिल अग्रवाल, भारत बिहार राज्य बेगुसराई बस्ने रबिन्द कुमार रहेका छन्।

Advertisement

प्रहरीका अनुसार २ जना पुरुषको शवको पहिचान हुन सकेको छैन।