January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेश प्रस्थान

545

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेश प्रस्थान गरेका छन् । शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन गए राति ढाका प्रस्थान गरेका हुन् ।

मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी छन् ।

mostbet

शर्मा बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।

Advertisement

नेत्री जियाले प्रधानमन्त्रीका रूपमा नेपाल–बङ्गलादेश सम्बन्ध सुदृढीकरणमा पु¥याएको योगदान स्मरणीय छ ।