July 20, 2025, Sunday
२०८२ श्रावण ४
1:37:26 pm

लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

1.2K

विराटनगर। इलामको रोङ गाउँपालिका-४ स्थितबाट लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई प्रकाउ गरेको छ ।

माघ १० गते प्रहरी चौकी किटेनीबाट ट्राफिकसहित खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा प्रदेश १-०१-०१७ प ५०७५ नम्बरको मोटरसाइकलमा सवार रहेका सुर्योदय नगरपालिका-८ का ३१ बर्षीय मुस्कान तामाङ र सुर्योदय नगरपालिका-६ का २७ बर्षीय पुजन तामाङलाई ४ ग्राम ७९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुबैजनाको इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।

Advertisement