November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कोरोबाट थप थप ५ संक्रमितको मृत्यु, मृतकको संख्या १९३७ पुग्यो

3.5K

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९३७ पुगेको छ ।

Advertisement