काठमाडौं । नेपाली कांग्रेसको रोकिएको बिपी साहित्य महोत्सव ३ गते हुने भएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्बास नेम्वाङको निधनपछि रोकिएको महोत्सवको समापनसभा ३ गते हुने भएको हो ।
गत साउनमा बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार कांग्रेसले २४ गतेदेखि २६ गतेसम्म पार्टी मुख्यालयमा महोत्सवको आयोजना गरेको थियो ।