November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कोरोनाबाट थप ६ संक्रमितको मृत्यु, मृतकको संख्या १९०९ पुग्यो

2.4K

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ९०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि बिहीबार ४ जना संक्रमितको मृत्यु भएको थियो। नेपालमा ५ हजार २६९ जनाको पिसिआर परीक्षण भएको छ।

Advertisement