November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

डेंगी संक्रमणले जनता हैरान भएको बेला बालुवाटारमा भने रमिता छ: गोकुल बाँस्कोटा

1.7K

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बालुवाटारमा रमिता रहेको बताएका छन् । डेंगीको संक्रमणले जनता हैरान रहेको बेलामा बालुवाटारमा भने रमित रहेको सामाजिक सञ्जालमा लेखेका हुन् ।

उनले लेखेका छन्, ‘वालुवाटारमा रमिता छ । डेंगीको फैलावटले जनता हैरान छन् । सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फुल देखाई दिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन् । देश जोगाउन माझी खोज्न हिडेकाहरु काँग्रेसी आगनमा देउसी खेल्दै छन् । रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ ।’

Advertisement