काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समावादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले बहिनीबाट भाइटीका ग्रहण गरेका छन् ।
डा भट्टराईले आफ्ना दाजुसहित बहिनी पार्वती भट्टराईबाट टीका ग्रहण गरेका हुन् । टीका ग्रहण प्रश्चात उनले सामाजिक सञ्जालमा तस्बिरहरु सार्वजनिक गर्दै जानकारी दिएका हुन् ।





