धनगढी । धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा छ महिला, दुई बालबालिका र आठ पुरुष सहित १६ जना घाइते भएका छन् ।
५०/६० यात्रु रहेका बस ब्रेक फेल भई आज बिहान दुर्घटना भएको प्रहरीले जानकारी दिए ।
सामान्य घाइते भएका उनिहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेका पहरीले दिए ।