April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

स्वास्थ्यकर्मीका लागि ६८ करोड जोखिम भत्ता निकासा

2.3K

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन अस्पतालहरुलाई निर्देशन दिएको छ।

मन्त्रालयले असोज मसान्तसम्मका लागि ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा भइसकेको र कात्तिक महिनाको जोखिम भत्ता निकासा प्रक्रियामा रहेको जानकारी दिँदै उक्त निर्देशन दिएको हो।

मन्त्रालयले असोज मसान्तसम्मका लागि ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा भइसकेको र कात्तिक महिनाको जोखिम भत्ता निकासा प्रक्रियामा रहेको जानकारी दिँदै उक्त निर्देशन दिएको हो।

Advertisement

सार्वजनिक सूचनाअनुसार मन्त्रालयमा बसेको सचिवस्तरको निर्णयअनुसार भत्ता उपलब्ध गराउन भनिएको हो।