November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रज्ञामा पुस्तक प्रदर्शनी सुरु

3.2K

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६५ औँ वार्षिक उत्सवको उपलक्ष्यमा पुस्तक प्रदर्शनी सुरु भएको छ ।

कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार शुभारम्भ गरेको पुस्तक प्रदर्शनी एक सातासम्म चल्ने भएको छ ।

पुस्तक प्रदर्शनीको शुभारम्भ गर्दै कुलपति गंगा उप्रेती ।

प्रदर्शनीमा पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

Advertisement