काठमाडौं । समाजवादी मोर्चाको बैठक जारी छ । चार दल सम्मिलित मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ ।
बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने सम्भावना रहेको जनाइएको छ । साथै सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने छ ।
मोर्चा गठन भएको करिब तीन महिनापछि बसेको यो दोस्रो बैठक हो ।
WordPress database error: [Disk full (/tmp/#sql-temptable-7c63e-96dec4-7da8.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SELECT SQL_CALC_FOUND_ROWS DISTINCT wp_posts.*, SUM( COALESCE( pvc.count, 0 ) ) AS post_views
FROM wp_posts LEFT JOIN wp_post_views pvc ON pvc.id = wp_posts.ID AND pvc.type = 4
WHERE 1=1 AND (
wp_posts.post_date >= '2023-11-26 02:28:24'
) AND ((wp_posts.post_type = 'post' AND (wp_posts.post_status = 'publish' OR wp_posts.post_status = 'acf-disabled')))
GROUP BY wp_posts.ID HAVING post_views > 0
ORDER BY post_views DESC, wp_posts.ID DESC
LIMIT 0, 5