April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

निलो आकाश, हरियो फाँट अनि चम्किला दाँत जस्तै हिमाल [फोटोफिचर]

२०७७ कार्तिक १७

6.6K

काठमाडौं : खुलेको मौसम, निलो आकाश अनि हरियो फाँट अनि चम्किला दाँत जस्तै हिमाल। यही हो नेपालको विशेषता। 

विविधता भएको नेपाल अत्यन्तै सुन्दर र शान्त छ।  मठ मन्दिर र झरना त्यतिकै सुन्दर छन्। कोरोना महामारीका कारण यी सबै पर्यटनको पर्खाइमा छन्।  त्यही माथि अहिले मौसम खुलेपछि रमाईलो देखिएको छ मुलुक।

देशका विभिन्न ठाउँबाट राष्ट्रिय समाचार समिति (रासस)ले कैद गरेका तस्वीर। 

Advertisement