November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमालेले बोलायो सचिवालय बैठक, आगामी चुनावको तयारी लगायतको विषयमा छलफल हुने

2.2K

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेका लागि बैठक बोलाएको हो ।

प्रमुख विपक्षी दल एमालेले आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको जनाइएको छ ।

Advertisement