काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको अवरोध हटाएको छ । बजेट अधिवेशनको पहिलो दिन एमालेले संसद अवरोध हटाएको हो ।
नेकपा एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।
© 2020 Nepal Mamila सर्वाधिकार नेपालमामिला डट कममा सुरक्षित
Developed By IvaZz Technology