February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

अभिनेत्री करिश्मा मानन्धर आज औपचारिक रुपमा एमालेमा प्रवेश गर्दै

1.9K

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)मा औपचारिक रुपमा प्रवेश गर्ने भएकी छन् । उनीसँगै आज पुर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमाले पार्टी प्रवेश गर्दैछन् ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा प्रवेश गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

सिंहले जनता पार्टीको नेतृत्व गर्दै आएका छन् भने करिश्मा यसअघि डा.बाबुराम भट्टराईको पार्टी नयाँ शक्तिमा थिइन् । नयाँ शक्ति संघीय समाजवादीमा एकिकरण भएपछि पनि करिश्मा विस्तारै राजनीतिबाट नै टाढिदै गएकी हुन् ।

Advertisement