November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेस संसदीय दलको बैठक सुरु

1.6K

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद्को हलमा सुरु भएको छ ।

बैठकमा बुधबार बस्न लागेको संसद अधिवेशन, बजेट, अध्यादेशलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते बुधबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशनको आह्वान गरेकी छन् ।

Advertisement