April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मन्त्रिपरिषद् बैठकले गर्यो तीन देशका लागि राजदूत सिफारिस

2.8K

काठमाडौं – सरकारले ३ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ। मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूतको नाम सिफारिस गरेको हो। 

एकजना मन्त्रीले दिएको जानकारी अनुसार मन्त्रिपरिषद्ले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा.कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गर्ने निर्णय लिएको हो। 

Advertisement