May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

थप १० जिल्लाको कांग्रेस क्रियाशील सदस्यता सार्वजनिक

1.6K

काठमाडाैं । नेपाली कांग्रेसले थप १० जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले क्रियाशील सदस्यता छानबिन समितिले काम सम्पन्न गरेका थप १० जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेका हुन् ।

विहीबार ३८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएको थियो भने शुक्रबार थप १० जिल्लाको सार्वजनिक गरिएको हो ।

शुक्रवार धनकुटा, भोजपुर, गुल्मी, प्यूठान, दाङ, सल्यान, कालिकोट, जाजरकोट, दैलेख, अछामका कांग्रेस क्रियाशील सदस्यता सार्वजनिक गरिएकाे संयाेजक यादवले जानकारी दिए ।

Advertisement