November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रधानमन्त्री ओली आज इलाम र ताप्लेजुङ जाँदै

2.7K

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली आज इलाम र ताप्लेजुङ जाँदै हुनुहुन्छ ।

इलाम र ताप्लेजुङमा भइरहेका विकास निर्माणका कामको अवस्थाबारे अवलोकन गर्न प्रधानमन्त्री ओली आज बिहान त्यसतर्फ जाने तयारीमा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गएको कात्तिक २६ गते पनि ओलीले संखुवासभाको किमाथान्का लगायत क्षेत्रको विकास निर्माणको अवलोकन गर्नुभएको थियो ।

Advertisement