November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

तालिवानद्वारा अब्दुल लतिफ नाजारी अर्थमन्त्रीमा नियुक्त

4K

काबुल । तालिवानले शनिबार अब्दुल लतिफ नाजारीलाई अर्थमन्त्रीमा नियुक्त गरेको छ। सूचना तथा संस्कृतिका उपमन्त्री तथा तालिवानका प्रवक्ता जबिउल्लाह मुजाहिदले सामाजिक संजालबाट डा.अब्दुल लतीफ नाजारीलाई अर्थतन्त्रको व्यावसायिक उपमन्त्री नियुक्त गरेको बताएका हुन् ।

काबुलमा तालिवानको अन्तरिम सरकारका कम्तीमा १४ सदस्य कार्यवाहक प्रधानमन्त्री मुल्लाह मोहम्मद हसन अखुन्द सहित संयुक्त राष्ट्र सुरक्षा परिषद्को आतङ्कवादको कालोसूचीमा छन्।

सूचना तथा संस्कृतिका उपमन्त्री तथा तालिवानका प्रवक्ता जबिउल्लाह मुजाहिदले ट्वीटर पोस्टमा डा अब्दुल लतीफ नाजारीलाई अर्थतन्त्रको व्यावसायिक उपमन्त्री नियुक्त गरेको बताएका छन्।

Advertisement