April 18, 2026, Saturday
२०८३ बैशाख ५
1:37:26 pm

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने

20

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार शनिबार राति प्रधानमन्त्री मोदीले सम्बोधन गर्न लागेका हुन् ।

सम्बोधनको मुख्य विषयबारे औपचारिक रूपमा केही नखुलाइएको जनाएको छ ।

Advertisement