April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

वासिङ्टनमा आपतकाल घोषणा

2.3K

काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ समारोहलाई लक्षित गर्दै अमेरिकी शहर वासिङ्टन डिसीमा आपतकाल घोषणा गरिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यही जनवरी ११ देखि २४ जनवरीसम्म सपथ समारोहलाई लक्षित गर्दै आपतकाल घोषणा गरेका हुन् ।

आपतकालको समयमा पनि ट्रम्पका समर्थकहरुले हिंसा मच्चाउन सक्ने भन्दै स्थानीय प्रहरी र संघीय अनुसन्धान अधिकारीहरूले निगरानी उच्च पारेका छन् ।

Advertisement

बाइडेनले जनवरी २० मा अमेरिकाको ४६औँ राष्ट्रपतिको रूपमा सपथ लिदैछन् ।