November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कतारको हमाद बन्दरगाहबाट ठूलो परिमाणमा प्रतिबन्धित सुर्तिजन्य पदार्थ चुरोट बरामद

3.2K

शारदा भुजेल

दोहा । कतारको सामुद्रिक भन्सार विभागका कर्मचारीले हमाद बन्दरगाहबाट ठूलो परिमाणमा प्रतिबन्धित सुर्तिजन्य पदार्थ चुरोट बरामद गरेको छ ।

Advertisement

हमाद बन्दरगाह भन्सार विभागले चियामा लुकाएर ल्याएको ३ हजार २ सय ५० किलोग्राम चुरोट बरामद गरेको हो । बरामद चुरोटको मुल्य सात लाख रहेको बताईएको छ ।

कतारमा सुर्ती सेवन तथा त्यसको किनबेच अवैध मानिन्छ ।