November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

इजरायलमा एक हजार नेपाली कामदारका लागि आवेदन आह्वान

2.9K

काठमाडौं – सरकारले इजरायलले माग गरेको एक हजार नेपाली कामदारका लागि आवेदन आह्वान गरेको छ ।

वैदेशिक रोजगार विभागले आजै(मंगलबार) आवेदन खुलाएको हो । विभागका अनुसार २१ दिनभित्रमा आवेदन दिनुपर्नेछ।

आवेदन भर्नका लागि २५ वर्ष पुरा भइ ४५ वर्ष पार नगरेकाे हुनुपर्नेछ । यसैगरी १० कक्षा उत्तीर्ण तथा केयरगिभिङ तालिमप्राप्तले आवेदन दिन पाउनेछन् ।

Advertisement