November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सैनिकविरुद्ध उत्रिएका म्यान्मारका प्रहरी

2.3K

देश  गृहयुद्धतर्फ गइरहेका बेला कुन पक्षको समर्थन गर्ने भनेर निकै चेपुवामा परेका छन्।

सैनिक कूको विरोध गरेर नागरिकमाथि आक्रमण गर्न नमान्ने ७० प्रहरीमध्ये जन एक हुन्।

जन अहिले जङ्गलमा लुकिरहेका छन्।

Advertisement

केही अधिकृतहरूले आफूहरू पूर्वसमकक्षीविरुद्ध हतियार चलाउन समेत तयार रहेको बताउँछन्।

ती समूह लुकेर बसेको ठाउँमा पुगेर बीबीसीले यो भिडिओ तयार गरेको छ।BBC