February 12, 2026, Thursday
२०८२ फाल्गुन १
1:37:26 pm

युएईले खुलायो नेपालीका लागि बन्द गरेको भिजिट भिसा

२०८२ कार्तिक २८

715

काठमाडौं । जेन-जी आन्दोलनपछि संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालीका लागि बन्द गरेको भिजिट भिसा खुला गरेको छ। 

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीबन्दी युएई जान सक्ने भनेर कामदार भिसामा समेत कडाई गरेको युएईले कामदारका लागि नयाँ भिसा जारी समेत रोकेको थियो। 

युएईमा ठूलो संख्यामा नेपालीहरू भिजिट भिसामा जाने गरेका छन्। यो मुलुक ट्रान्जिट बनाएर अन्य मुलुक जाने नेपालीहरूको संख्या ठूलो छ। 

Advertisement