April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

नेपाली सेनामा खुल्यो २६१५ जनाका लागि रोजगारी

815

काठमाडौं । नेपाली सेनाले विभिन्न सैन्य तथा ट्रेडका लागि दरखास्त आह्वान गरेको छ ।

विभिन्न समूहमा गरी सैन्य समूहमा २ हजार ५ सय जना र ट्रेड फलोअर्सका तर्फ ११५ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

दुवै समूह गरी नेपाली सेनाले २६१५जनाको लागि दरखास्त आह्वान गरेको छ ।

Advertisement