December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

शिक्षा विधेयक प्रतिनिधि सभामा पेश

770

काठमाडौं । सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरेको छ । उक्त विधेयक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले प्रतिनिधि सभामा पेश गरेका हुन् ।

गत भदौ २७ गते मन्त्री राईले नै प्रतिनिधि सभामा यो विधेयक दर्ता गरेका थिए । विधेयकलाई लिएर शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन समेत गरेका थिए । शिक्षकहरुको मागलाई संसदीय प्रक्रियामार्फत सम्बोधन गर्ने सहमति सरकारले गरिसकेको छ ।

Advertisement