March 31, 2025, Monday
२०८१ चैत्र १८
1:37:26 pm

दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारीमा प्रहरी

495

काठमाडौं । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीको टोली उनको घर भक्तपुर पुगेको छ । 

गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले प्रसाईंलाई पक्राउ गर्नुपर्ने निष्कर्ष निकालेपछि प्रहरीले उनलाई पक्राउ गर्ने तयारी थालेको हो ।

राजावादीले गरेको प्रदर्शनका क्रममा तीनकुनेमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । केही अझैँ घाइते छन् ।

Advertisement