March 31, 2025, Monday
२०८१ चैत्र १८
1:37:26 pm

खोटाङका ओमप्रकाश राई भक्तपुरमा मृत फेला

300

काठमाडौं । भक्तपुरमा जिल्लाको मध्यपुर ठिमी नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पटको पार्किङमा एक जना पुरूष मृत फेला परेको छ ।

प्रहरीका अनुसार मृतक खोटाङ केपिलासगढी गाउँपालिका-२ घर भई बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राई मृत अवस्थामा फेला परेका हुन्।

उनी कवाडी सामान टिप्ने काम गर्थे। उनका अनुसार घटना शंकास्पद छ।

Advertisement

राईको कानको छेउ र टाउकोमा चोट देखिएको र
घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।