November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

चार वर्षीय बालकको अपहरण, एक भियतनामी नागरिक पक्राउ

1.1K

काठमाडौं । ललितपुरबाट चार वर्षीय बालकको अपहरण भएको छ ।

अपहरणको आरोपमा एक भियतनामी नागरिकलाई पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अपहरण गरेर ती बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाइएको अवस्थामा उद्धार गरिएको हो।

Advertisement