April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

६४ वर्षीय मिटरब्याजी पुर्पक्षका लागि थुनामा

1.8K

काठमाडौं । सप्तरीका एकजना मिटरब्याजी पुर्पक्षका लागि थुनामा गएका छन् । जिल्ला अदालत सप्तरीले राजविराज नगरपालिका–७ बस्ने ६४ वर्षीय रामाप्रसाद साहुलाई शुक्रबार थुनामा पठाएको हो ।

साहुविरूद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान भएको थियो । प्रहरीले जिल्ला अदालतमा मुद्दा पेश गर्दा १८ लाख धरौटी माग गरेको थियो । उक्त धरौटी तिर्न नसक्दा उनी पुर्पक्षका लागि थुनामा गएका हुन् ।

Advertisement