माध्यमिक तहसम्मका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुने
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउने तयारी थालिएको छ । अंग्रेजी माध्यमबाट पठनपाठन गराउन नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र सम्बन्धित वडाका वडाध्यक्षबीच छलफल र अन्तरक्रिया गर्न सुरु गरिएको छ । गाउँठाउँमै अंग्रेजी माध्यमबाट पठनपाठन थालिएपछि विद्यार्थी र अभिभावक लाभान्वित हुने भएकाले सो माध्यम अपनाइने तयारी...