ढकढक्याउँदै तेस्रो लहर, दैनिक संक्रमण १० दिनमा दोब्बर
काठमाडौं- नेपालमा पछिल्लो समय दैनिक कोरोना संक्रमण साउन १० गते २२ सयमा झरेको थियो । त्यसपछिको अवधिमा भने झन्डै दोब्बर बढेको छ । बिहीबार ३ हजार ९ सय ३८ जनामा संक्रमण देखिएको छ । यही अवधिमा बुधबार सबैभन्दा बढी ४ हजार १ सय ७ जनामा कोरोना पुष्टि भयो । स्वयं परीक्षण गर्न जाँदा पनि यत्रो संख्यामा...