जापानको जीडीपी ४.६ प्रतिशतले खुम्चियो
टोकियो- जापानको कूल गार्हस्थ उत्पादन (जीडीपी) सन् २०२० मा ४.६ प्रतिशतले खुम्चिएको छ। सन् १९५५ यता एक आर्थिक वर्षमा यति ठूलो मात्रामा जीडीपीमा कमी आएको पहिलोपटक रहेको जापानी तथ्यांक विभागले जनाएको छ। सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटका क्रममा जापानको अर्थतन्त्र ३.६ प्रतिशतले संकुचित भएको थियो। साथै, यस वर्ष सन् २०२१ को जनवरीदेखि मार्चको तीन महिनाको...