November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

इलामको बाढीपहिरोमा ज्यान गुमाउनेहरूको सनाखत

540

इलामको बाढी पहिरोमा ज्यान गुमाउने ३५ जनाकै सनाखत भएको छ ।

इलाम, देउमाई, माईजोगमाई, सूर्योदय, सन्दकपुर, माङसेबुङ र फाकफोकथुमका बस्तीहरूमा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको प्रहरी प्रहरीले जनाएको छ ।

यस्तो छ ज्यान गुमानेहरूको विवरण

Advertisement