November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

670

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । असोज ७ गते केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो ।

फागुन २१ गते निर्वाचनको मिति तोकिएकाले रास्वपाको महाधिवेशन तोकिएको समयमा नहुने निश्चित भएपछि त्यसबारे बैठकले निर्णय लिने तयारी छ ।

Advertisement